सूर्य नेपाल च्याम्पियनसीपको उपाधि एमेच्योर सदभावलाई
काठमाडौं । प्रोफेसनल गल्फर भुवन नगरकोटीलाई सात स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै एमेच्योर सदभाव आचार्यले सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीपको उपाधि जितेका छन। अन्तिम दिन ३-अन्डर ६९ को स्कोर सहित समग्रमा १४-अन्डर २ सय ७४ सहित सदभावले तेस्रो पटक टुरको प्रो र एमेच्योर दुवैतर्फको उपाधि आफ्नो नाममा लेखाए। … Continue reading सूर्य नेपाल च्याम्पियनसीपको उपाधि एमेच्योर सदभावलाई
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed